नियम ९
प्राविधिक समितिको गठन
: (१) रुग्ण उद्योगको पहिचान र पुनरुत्थान कार्यमा समितिलाई सहयोग पु¥याउन देहाय बमोजिमको एक प्राविधिक समिति रहनेछ ः-
(क) बैकिङ्क व्यवसायसँग सम्बन्धित विशेषज्ञमध्येबाट समितिले मनोनयन गरेको व्यक्ति – संयोजक
(ख) बैकर्स एसोसिएसनबाट नियुक्त विज्ञ – सदस्य
(ग) मुख्य प्रशासकीय अधिकृत – सदस्य–सचिव
(२) प्राविधिक समितिले आवश्यक देखेमा सम्बन्धित विषयकोे विशेषज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(३) प्राविधिक समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।